HimalKhabar.com :: A Complete Nepali Political News Portal
मन्त्रिमण्डलमा संवैधानिक व्यवस्था अनुसार महिला प्रतिनिधित्व भएन : महिला आयोग राष्ट्रिय महिला आयोगले मन्त्रिपरिषद्‌मा जम्मा नौ प्रतिशत महिला हुनु संविधानमा व्यवस्था गरिएको समावेशी सिद्धान्त अनुरूप नभएको ठहर गरेको छ।