HimalKhabar.com :: A Complete Nepali Political News Portal
देउवा–ओली बीचको सातबुँदे सहमतिमा के छ? (पूर्ण पाठ) नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच असार १७ गते भएको सातबुँदे सहमति सार्वजनिक भएको छ।
देउवाले बोलाए संसदीय दलको बैठक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको बैठक बोलाएका छन्।
देशको सार्वजनिक ऋण २४ खर्ब ३३ अर्ब, पाँच वर्षमा दोब्बरभन्दा धेरैले बढ्यो देशको सार्वजनिक ऋण लगातार चुलिंदै गएको छ भने पछिल्लो पाँच वर्षमा मात्रै दोब्बरभन्दा बढीले बढेको छ।