सैफ चम्किंदा सुदूरपश्चिमको शानदार जित
प्रारम्भिक ब्याटर सैफ जैबले उत्कृष्ट प्रदर्शन गरेपछि लुम्बिनी लायन्ससँगको खेलमा सुदूरपश्चिम रोयल्सले शानदार जित हासिल गरेको छ।
हुन्डाई मोटरद्वारा तीन वटा इन्स्टिच्यूटसँग साझेदारीको घोषणा
हुन्डाई मोटर समूहले भारतका तीन वटा प्रख्यात सूचना प्रविधिसँग सम्बन्धित इन्स्टिच्यूटसँग साझेदारीको घोषणा गरेको छ।