HimalKhabar.com :: A Complete Nepali Political News Portal
पत्रकारलाई धाकधम्की बन्द गर : सात दल सात राजनीतिक दलले पत्रकारलाई धाकधम्की दिन बन्द गर्न धरानका मेयर हर्क साम्पाङलाई सचेत गराएका छन्।
मेयर साम्पाङको धम्की विरुद्ध धरानमा मौन प्रदर्शन मेयर हर्क साम्पाङ र उनका समर्थकले पत्रकारलाई धम्की दिएको विरोधमा धरानमा मौन प्रदर्शन गरिएको छ।