देशका सयमध्ये १५ जना अझै चरम गरीबीमा
देशका सयमध्ये १५ जना अझै पनि चरम गरीबीमा रहेको तथ्याङ्क सरकारले सार्वजनिक गरेको छ।
प्राध्यापकै नभएको आयुर्वेद क्याम्पस, जहाँ पर्याप्त बिरामी नजाँची बनाइन्छन् चिकित्सक
कीर्तिपुरस्थित आयुर्वेद क्याम्पसमा विद्यार्थीहरूले न पर्याप्त बिरामी जाँच्न पाएका छन् न त उनीहरूलाई अध्ययनका लागि चाहिने अन्य पूर्वाधार नै पुग्दो छ।