HimalKhabar.com :: A Complete Nepali Political News Portal
प्रधानमन्त्री दाहाल भारत प्रस्थान प्रधानमन्त्री पुष्पकमल दाहाल चारदिने भ्रमणका लागि बुधबार भारत प्रस्थान गरेका छन्।
स्वास्थ्यमा १८.७ प्रतिशतले घट्यो बजेट, पुरानै कार्यक्रमलाई निरन्तरता आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्यतर्फ दर्जनौं पुरानै कार्यक्रमले निरन्तरता पाएका छन् भने बजेटको आकार पनि घटेको छ।
सुधारको घोषणा, अर्थतन्त्रको चुनौती सम्बोधन गर्नेमा संशय दोस्रो चरणको आर्थिक सुधार सहितको भनेर व्याख्या गरिएको आगामी आर्थिक वर्षको बजेटले साहसिक नीतिगत सुधारमा पर्याप्त प्रस्ताव गरेको छैन।
बजेटको आकार घट्यो, १७ खर्ब ५१ अर्बको बजेट सार्वजनिक (पूर्णपाठ) सरकारले बजेटको आकार घटाएको छ। आगामी आर्थिक वर्ष २०८०/८१ मा संघीय सरकारको बजेटको आकार २.३७ प्रतिशतले घटेको हो।