HimalKhabar.com :: A Complete Nepali Political News Portal
मैले गेरुवस्त्र लाउँदिनँ भन्नुको अर्थ थिएन: प्रधानमन्त्री दाहाल प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले मध्य प्रदेशको उज्जैनमा रहेको महाकालेश्वर मन्दिरको ‘प्रोटोकल’ अनुसार गेरुवा वस्त्र लगाएको बताएका छन्।
विदेशबाट फर्किंदा भन्सार नतिरी के-के सामान ल्याउन पाइन्छ? (सूची) सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएसँगै विदेशबाट फर्किंदा ल्याउने केही सामानमा भन्सार छूट दिने व्यवस्था गरेको छ।