HimalKhabar.com :: A Complete Nepali Political News Portal
अब विश्वविद्यालयले पठनपाठनको शैली बदल्नुपर्छ: प्रधानमन्त्री दाहाल प्रधानमन्त्री पुष्पकमल दाहालले अब विश्वविद्यालय तथा शैक्षिक संस्थाले पठनपाठनको शैली परिवर्तन गर्नुपर्ने बताएका छन्।
समानुपातिक प्रणालीलाई व्यवस्थापन गर्न संविधान संशोधन आवश्यक: देउवा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समानुपातिक प्रणालीलाई व्यवस्थापन गर्न संविधान संशोधन आवश्यक भएको बताएका छन्।