HimalKhabar.com :: A Complete Nepali Political News Portal
प्रधानमन्त्री दाहाल र भट्टराई विरुद्धको मुद्दामा कारण देखाउ आदेश  सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई विरुद्धको मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ। 
अर्थमन्त्रीको प्रस्टीकरण- गोरखा, डडेल्धुरा र नुवाकोटमा विनियोजित बजेट धेरै होइन अर्थमन्त्री प्रकाशशरण महतले तीन जिल्लामा बढी रकम विनियोजन गरिएको भन्ने विषयमा स्पष्टीकरण दिएका छन्।