HimalKhabar.com :: A Complete Nepali Political News Portal
पेट्रोलियम पदार्थको अन्वेषणका लागि ‘ड्रिलिङ’ अन्तिम चरणमा दैलेखमा चलिरहेको पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ।
ग्लोबल हाटबजार सञ्चालन ग्लोबल आइएमई ब्यांक लिमिटेडले ऋण लगानी गरेका लघु, साना तथा मझौला उद्यमीले उत्पादन गरेका वस्तुलाई बजारीकरणमा सहजीकरण गर्न ग्लोबल हाटबजार सञ्चालन गरेको छ।