HimalKhabar.com :: A Complete Nepali Political News Portal
घर बहाल कर उठाउने वातावरण मिलाउन वित्त आयोगलाई काठमाडौं महानगरको पत्र काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलाई घर बहाल कर उठाउने वातावरण बनाउन आग्रह गरेको छ।
प्रदेशको बजेट पास गर्न लायक नरहेको एमालेको ठहर नेकपा (एमाले)ले कोशी बाहेकका प्रदेश सरकारले ल्याएको बजेट पास गर्न लायक नरहेको ठहर गरेको छ।