लुम्बिनीमा विनियोजन विधेयक पारित
प्रतिपक्षको विरोधका कारण विनियोजन विधेयक छलफल नभई पास भएको हो।
ललिता निवास प्रकरणमा थप दुई जना पक्राउ
ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने कार्यमा संलग्न रहेको आरोपमा थप दुई जना पक्राउ परेका छन्।