गाउँलेलाई पढाएका लाहुरे
विदेशी सेनामा रहेका नेपाली लाहुरेहरूले स्वदेश फर्केपछि पल्टनमा पढेको ज्ञान उपयोग गर्दै दूरदराजका आफ्ना गाउँठाउँमा शिक्षा र स्वास्थ्यसेवा पुर्याए।
जलविद्युत् : सञ्चालकलाई मोज, लगानीकर्ताको हात रित्तै
संस्थागत सुशासनको अभाव र सञ्चालकको मनलाग्दीका कारण जलविद्युत् आयोजनामा गरिएको आमनागरिकको लगानी जोखिममा छ।