HimalKhabar.com :: A Complete Nepali Political News Portal
‘संसद् तीन दलको मात्रै होइन’ राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले संसद् तीन दलको मात्रै नभएको भन्दै आलोचना गरेका छन्।
कोशी सरकार विरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा कोशी प्रदेश सरकार गठन विरुद्ध परेको रिटमा आइतबार सुनुवाइ हुन सकेन।