यस्ता छन् एकीकृत समाजवादीको सचिवालय बैठकका अजेन्डा
समसामयिक राजनीतिसँगै विविध विषयमा छलफल गर्न नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठक आज पनि बस्दै छ।
‘न्यायाधीशले शब्दमा खेलेर विवाह दर्ता गर्नुभएन, फेरि सर्वोच्च जान्छौं’
जिल्ला अदालत, काठमाडौंले विवाह दर्ता गर्न अस्वीकार गरेपछि समलिङ्गी जोडीले फेरि सर्वोच्च अदालत गुहार्ने भएको छ।