असारमा मात्रै करीब १८ प्रतिशत बजेट खर्च
जेठ मसान्तसम्ममा सरकारको बजेट खर्च करीब रु.११ खर्ब ७३ अर्ब मात्रै रहेकामा असार मसान्तसम्म आइपुग्दा यस्तो खर्च रु. १४ खर्ब २९ अर्ब पुग्यो।
जनकपुर–जयनगर रेल सेवा बिजलपुरासम्म सञ्चालन हुने
१७ किलोमिटर भागको निर्माण सम्पन्न भएपछि भारतको इरकन कम्पनी लिमिटेडले नेपाल रेल्वे कम्पनीलाई गत जेठ १८ गते हस्तान्तरण गरेको थियो।