अध्यक्ष ओली र चिनियाँ कम्युनिष्ट पार्टीका नेताबीच भेटवार्ता
तीन दिनको नेपाल भ्रमणका लागि युआन आइतबार नेपाल आइपुगेका हुन्।
ब्याज तिर्नमै सकियो विकास खर्च बराबर रकम, नेपालको ऋण २२ खर्ब २१ अर्ब नाघ्यो
नेपालले तिर्न बाँकी सार्वजनिक ऋण २२ खर्ब २१ अर्ब ६७ करोड ८५ लाखभन्दा बढी पुगेको छ।