HimalKhabar.com :: A Complete Nepali Political News Portal
भद्रपुर उडेको बुद्ध एअरको जहाजको इन्जिनमा ‘फ्लेम आउट’ पछि काठमाडौंमा अवतरण काठमाडौंबाट भद्रपुरका लागि उडेको बुद्ध एअरको जहाजको इन्जिनमा ‘फ्लेम आउट’ भएपछि फर्काएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ।
धानको उत्पादन बढ्यो समयमै मनसुन भित्रिंदा रोपाइँ गर्न सजिलो भएकाले यस वर्ष धानको उत्पादन बढेको छ।