HimalKhabar.com :: A Complete Nepali Political News Portal
माओवादीले सामान्य प्रशासनमन्त्री मोदीलाई फिर्ता बोलायो नेकपा (माओवादी केन्द्र) ले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको छ।
‘गाउँदेखि शहरसम्म विकासको मानक नै उल्टो भयो’ ‘केही गर्न सक्छौं भन्ने मान्छेको आशा पनि गुम्दै गएको छ। युवा पुस्तालाई देश छोड्न हतारो छ।’