जहाँ विकास थिएन, गाउँका गाउँ इसाईमा रूपान्तरित थिए
धार्मिक चीजलाई राजनीति, राज्यसँग जोड्नु जायज हो वा होइन भन्ने प्रश्न त आउँछ नै, प्रलोभन वा अभियान नै चलाएर हुने धर्म परिवर्तनलाई पनि निरुत्साहन गर्नुपर्छ।
यस्तो थियो महराको चिनियाँ नागरिकसँगको टेलिफोन संवाद
सुन तस्करीमा संलग्न व्यक्तिसँग पटक पटक फोन गरेको तथ्य बाहिरिएसँगै माओवादी उपाध्यक्ष कृष्णबहादुर महराको चिनियाँ नागरिकसँगको पुरानो टेलिफोन संवाद पनि चर्चामा आएको छ। संवादमा के कुराकानी भएको थियो?