HimalKhabar.com :: A Complete Nepali Political News Portal
संसदीय सुनुवाइबाट प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सर्वसम्मत अनुमोदित संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठलाई सर्वसम्मतले अनुमोदन गरेको छ।
सुनकोशीमा ११ महीनामै खनियो आठ किलोमिटर सुरुङ राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सुनकोशी मरिन डाइभर्सन आयोजनाको सुरुङ निर्माण कार्यले गति लिएको छ।