HimalKhabar.com :: A Complete Nepali Political News Portal
सरकार र आन्दोलनरत चिकित्सकबीच ६ बुँदे सहमति आन्दोलनरत चिकित्सक र सरकारबीच ६ बुँदे सहमति भएको छ। यससँगै चिकित्सकले आन्दोलनका कार्यक्रम स्थगन गरेका छन्।
‘ज्ञानेन्द्र शाहले डेढ लाख डलरको दरमा गैंडा बेचेका थिए’ त्यो रिपोर्ट आएपछि रेडियो नेपालमा बाक्लै आइजाइ गर्न थालेका तत्कालीन शाही नेपाली सेनाका एक अधिकृतले मलाई सतर्क गराउँदै भने, ‘तपाईंले खतरा लेख्नुभएछ, दरबारमा गम्भीर छलफल हुँदै छ रे!’