HimalKhabar.com :: A Complete Nepali Political News Portal
सरकार र राहत शिक्षकबीच पाँचबुँदे सहमति आन्दोलनरत राहत शिक्षक र सरकारबीच शुक्रबार पाँचबुँदे सहमति भएको छ।
रास्वपाले भन्यो- सामाजिक सम्बन्धमा खलल पुर्‍याउन स्वार्थ समूह सक्रिय भए राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशका विभिन्न ठाउँमा धार्मिक, जातीय र सम्प्रदायका आधारमा सामाजिक सम्बन्धमा खलल पुर्‍याउन केही स्वार्थ समूह सक्रिय भएको निष्कर्ष निकालेको छ।