HimalKhabar.com :: A Complete Nepali Political News Portal
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक निलम्बित सरकारले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई तीन महीनाका लागि निलम्बन गरेको छ।
हजुरआमा पुस्ताले संघर्ष नगरेको भए आज नातिनी पुस्ताले यत्तिको स्वतन्त्रता पाउँदैनथे: अमृता लम्साल, लेखक ‘पहिलाका हजुरआमा दुःखसँग भाग्ने होइन, जुध्ने गरेको पाइन्छ। महिला घर, परिवार र समाजका अनेक बाधाअड्चन छिचोलेर आजको अवस्थासम्म पुगेका हुन्।’