सैनिक अधिकृत डाँका मुद्दाका फरार अभियुक्त भन्दै सर्वोच्चको इजलासमा फैसला बुझाएपछि...
एक जना सैनिक अधिकृत डाँका मुद्दाका फरार अभियुक्त रहेको दाबी गर्दै जिल्ला अदालतको फैसला सर्वोच्च अदालतको इजलासमा बुझाइएको छ।
युक्रेनमा पक्राउ परेका नेपाली भन्छन्- आमालाई खुशी पार्न रूसी सेनामा भर्ती भएको हुँ
रुसी सेनाको पक्षमा लडिरहेका एक नेपाली भाडाका सैनिकलाई युक्रेनका सुरक्षाकर्मीले अभ्डिभ्कामा पक्राउ गरेको छ।