नवलपरासी जीप दुर्घटनामा मृत्यु भएका चार जनाको सनाखत
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका-९ मा जीप दुर्घटनामा परी मृत्यु भएका ६ जनामध्ये चार जनाको सनाखत भएको छ।
रेमिटेन्स भित्रिने दर बढ्यो, अर्थतन्त्रको बाह्य पक्ष बलियो
वैदेशिक रोजगारीमा गएका नेपालीले पठाएको रेमिटेन्स असोजमा उच्च दरमा बढेको छ।