गाजाको अल-शिफा अस्पताल ‘डेथ जोन’ बनेको विश्व स्वास्थ्य संगठनको घोषणा
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्यालेस्टाइनको गाजा शहरको अल-शिफा अस्पताललाई ‘डेथ जोन’ (मृत्यु क्षेत्र) घोषणा गरेको छ।
टिकटक प्रतिबन्ध विरुद्ध सर्वोच्चमा मुद्दा दर्ता
सरकारको टिकटक प्रतिबन्ध गर्ने निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।