HimalKhabar.com :: A Complete Nepali Political News Portal
‘जलवायु सम्मेलनमा माग्ने होइन, लड्ने हो’ प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको सत्य निर्विवाद भएकाले जलवायु सम्मेलनमा गएर माग्नेभन्दा पनि अधिकारका लागि लड्ने योद्धाका रूपमा प्रस्तुत हुने बताएका छन्।
माइतीघर मण्डलमा युवा संघ र दुर्गा प्रसाईंले प्रदर्शन गर्न नपाउने स्थानीय प्रशासनले युवा संघ नेपाल र अभियन्ता दुर्गा प्रसाईंलाई मंसीर ७ गते काठमाडौंको माइतीघर मण्डलदेखि नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गर्न नदिने भएको छ।