HimalKhabar.com :: A Complete Nepali Political News Portal
देशभर बचत तथा ऋण सहकारी संस्था दर्तामा रोक सरकारले बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाको स्थापनामा अनिश्चितकालीन रोक लगाएको छ।
सरकारी अस्पतालमा चिकित्सा शिक्षा पढाउने प्रस्ताव स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीको अभाव पूर्ति गर्न १०० देखि ३०० शय्याका सरकारी अस्पतालमा पारामेडिक्स र नर्सिङ विषय पढाउन चिकित्सा शिक्षा आयोगलाई प्रस्ताव गरेकाे छ।