HimalKhabar.com :: A Complete Nepali Political News Portal
विशेष अदालतका अध्यक्ष र सदस्यले लिए शपथ विशेष अदालतका नवनियुक्त अध्यक्ष तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।
कोप-२८ मा प्रधानमन्त्रीले भने- नेपालमाथिको अन्याय रोकिनुपर्छ प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वव्यापी उत्सर्जनमा नेपालको भूमिका शून्यप्रायः भए पनि जलवायु परिवर्तनको प्रत्यक्ष एवम् हानिकारक असर भोगिरहेको बताएका छन्।