एनसेल किन्ने सतिशलाल आचार्य भन्छन्, “शेयर किनबेचको मूल्य ५३ अर्ब रुपैयाँ”
दूरसञ्चार सेवाप्रदायक एनसेलले आफ्नो माउ कम्पनीको स्वामित्व परिवर्तन गर्दा कर तिर्नुपर्ने भएमा कम्पनी तिर्न तयार रहेको बताएको छ।
नेपालीलाई रूसी सेनामा पठाएको आरोपमा १२ जना पक्राउ
रूस-युक्रेन युद्ध शुरू भएपछि नेपाली युवालाई प्रलोभनमा पारेर रूसी सेनामा पठाएको आरोपमा नेपाल प्रहरीले १२ जनालाई पक्राउ गरेको छ।