अतिरिक्त शुल्क नलिन मेडिकल कलेजलाई केयूकाे निर्देशन
काठमाडौं विश्वविद्यालय (केयू) ले विद्यार्थीबाट अतिरिक्त रकम नलिन मातहतका मेडिकल कलेजहरुलाई निर्देशन दिएको छ ।
सुत्केरी भत्ता घोषणामा मात्र दोब्बर
सरकारले सुत्केरीलाई दिने यातायात खर्चवापतको रकम दोब्बर बनाउने घोषणा गरे पनि त्यसअनुसार रकम विनियोजन नहुँदा आमा सुरक्षा कार्यक्रम प्रभावित भएको छ।