तस्करले सिध्याइरहेका तराईका वन
सरकारी तथ्यांकले वन क्षेत्र बढिरहेको देखाए पनि भारतसँग सीमा जोडिएका तराईका जिल्लामा रूख कटान र तस्करी निरन्तर छ।
स्थानीय तहमार्फत कन्ट्याक्ट ट्रेसिङ नहुँदा कोरोना परीक्षण घट्यो, ६ सरकारी प्रयोगशालाबाट शून्य परीक्षण
स्वास्थ्य मन्त्रालयको तथ्यांकले पछिल्लो २४ घण्टामा मृतकको संख्या उच्च रहेको देखाएको छ। सोमबारको तथ्यांक अनुसार कोरोना संक्रमणका कारण २९ जनाको ज्यान गएको छ। तर, सरकारी प्रयोगशालामार्फत कोरोना परीक्षण भने न्यून संख्यामा भइरहेको छ।