यसकारण नियमन गर्नै पर्छ भारतसँगको खुला सीमा
भारतसँगको खुला सीमा नेपालको आर्थिक विकास र आन्तरिक सुरक्षामा चुनौती बन्नुका साथै दुई देशबीचको सम्बन्धमा पनि तनावको कारक बन्न सक्ने भएकाले यसको नियमन अपरिहार्य भएको छ।
रेलले सम्झायो बाल्यकाल
रेल आउने खबरले मानिसहरूमा स्वाभाविक रूपले विभिन्न खालका प्रतिक्रिया उत्पन्न गरायो। सामाजिक सञ्जालमा रेलका डिब्बा र इन्जिनका फोटाहरू देखिन थाले। हाम्रो परिवारमा भने यसले पुरानो स्मृतिको भेल नै ल्यायो।