पन्ध्रदिने मिथिला माध्यमिकी परिक्रमा जलेश्वरमा
फागु पूर्णिमाको दिन जनकपुरधाम गृह परिक्रमापछि सम्पन्न हुने १५ दिने मिथिला माध्यमिकी परिक्रमाका पदयात्री सोमबार जलेश्वर पुगेका छन्।
ज्यानमारा शीतलहर, ‘बेखबर’ सरकार
हिउँदमा वर्षेनी तराई-मधेशमा चल्ने शीतलहरले लाखौँ गरिब तथा विपन्न नागरिकलाई समस्यामा पारेको मात्रै छैन, कयौँको ज्यान पनि लिइरहेको छ।