तीन प्रदेश, तीन दृश्य
प्रदेशहरूलाई बोकाइएको बदनामीको भाष्य बदल्न काठमाडौंले मुठी खुकुलो पार्नुपर्छ । प्रदेशको सत्ता समीकरणको निर्णय प्रदेशलाई नै गर्न दिइनुपर्छ ।