मेडिकल कलेज भवनमा ५०० शय्याको आइसोलेसन बन्दै
कोभिड–१९ को दोस्रो लहरमा संक्रमितले सुदूरपश्चिमका अस्पताल भरिएपछि कैलालीमा ५०० शय्याको आइसोलेसन बनाउन थालिएको छ।
बसोबास गरेको ३४ वर्षपछि लालपुर्जा दिने तयारी
कैलालीको कैलारी गाउँपालिका–३ शिवरत्नपुरका ८५ घरपरिवारसँग आफूले खनजोत गर्ने जग्गाको लालपुर्जा नै छैन। उनीहरु ३४ वर्षदेखि यही ठाउँमा छन्। तर, अब जग्गाको लालपुर्जा पाउने खबरले खुसी छन्।