यस्ता छन् प्रदेश सरकारले एक करोडमा बनाएका राजी बस्तीका घर
सुदूरपश्चिम प्रदेश सरकारले ६ महीनाअघि हस्तान्तरण गरेको भनेर घोषणा गरेका घर अहिले पनि अधुरै छन् भने स्थानीय बासिन्दा बिलखबन्दमा परेका छन्।
‘बर्खा गए पनि दुःख गएको छैन’
मनसुन बाहिरिन लाग्दा पनि कैलालीको भजनीका बासिन्दालाई बाढीको त्रासले सताइरहेकै छ, किनकि गत वर्ष असोज-कात्तिकमा घरखेत बगाएको पीडा बिर्सन सकेका छैनन्।