HimalKhabar.com :: A Complete Nepali Political News Portal
संरचनाशून्य प्रदेश राजधानी कैलालीको गोदावरी सुदूरपश्चिम प्रदेशको राजधानी घोषणा भएको चार वर्ष बित्दा पनि आवश्यक संरचना तयार पारिएका छैनन्। संघीय सरकारबाट जग्गा प्राप्तिमा ढिलाइसँगै अदालतमा मुद्दा परेपछि काम रोकिएको हो।
रेशम चौधरीलाई मुद्दा लगाउनुपर्ने कुनै कारण थिएन: ओली नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले रेशम चौधरीलाई विना कारण जेलमा राखेको बताएका छन्।