सुदूरपश्चिमको मुख्यमन्त्रीमा राजेन्द्र रावलको दाबी पेश
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्रसिंह रावलले दाबी पेश गरेका छन्।
‘रेशम चौधरीले भन्दा बढी मतले जित्छु’
‘नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधि सभामा प्रत्यक्ष र समानुपातिक गरी कम्तीमा २० सांसद उपस्थित हुन्छन्।’