HimalKhabar.com :: A Complete Nepali Political News Portal
सुदूरपश्चिम सरकार विस्तार, अटाएनन् महिला सरकार गठन भएको तीन महीनापछि मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद् विस्तार गरेका छन्।
सांसद अरुण चौधरीलाई बयानका लागि आज अदालत लगिने नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीलाई आज बयानका लागि जिल्ला अदालत कैलाली लगिने भएको छ।