HimalKhabar.com :: A Complete Nepali Political News Portal
सुदूरपश्चिमबाट गठबन्धनका तीनै उम्मेदवार निर्वाचित सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा गठबन्धनका तीनै उम्मेदवार निर्वाचित भएका छन्।
भूकम्प प्रभावितलाई सुदूरपश्चिम सरकारको एक करोड सहयोग सुदूरपश्चिम प्रदेश सरकारले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ।