HimalKhabar.com :: A Complete Nepali Political News Portal
विपद्ले बदलियो खेती प्रणाली बर्सेनि आउने बाढीले बालीनाली नै सखाप पार्न थालेपछि कैलालीको टीकापुर क्षेत्रका किसानले खेती प्रणाली नै परिवर्तन गरेका छन्।
सुदूरपश्चिममा नागरिक उन्मुक्तिले मुख्यमन्त्री पाउने सहमति सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले मुख्यमन्त्री पाउने सहमति भएको छ।