जनगणना: ५४ वटा प्रश्न किन?
किरातीहरूबीचको विविधताले गर्दा थर, भाषा लगायत धर्म सम्बन्धी अन्योल देखिन्छ। त्यसमाथि गैरकिराती गणकलाई विस्तृत जानकारी नहुँदा किरातीबारे सही तथ्याङ्क आउनेमा ढुक्क हुन सकिन्न।
बालबालिकालाई सिकाउनुपर्ने जीवनोपयोगी सीप पहिले अभिभावक र शिक्षकलाई !
बालबालिकाले जीवनयापनका लागि नसिकी नहुने पहिलो सीप हो, खाना खानु। तर, बहुसंख्यक आमाहरुकै कारण यो सीप सिक्नुपर्ने उमेरका बालबालिका सिकाइबाट वञ्चित छन्। त्यसकारण हाम्रा बालबालिका परनिर्भरताको पहिलो पाठ आफ्नै अभिभावकबाट सिक्दैछन्।