बुद्ध र बौद्ध धर्मबारे बुझाइमै समस्या
बुद्धलाई मानवताको पाठमा सीमित गर्नु संकुचित दृष्टिकोणबाट हेर्नु र बुझ्नु हो ।
लुम्बिनीको संस्कृति
लुम्बिनीका मूर्त सम्पदासँग जोडिएर विश्वभरबाट आउने बौद्ध धर्मावलम्बीहरूको अमूर्त सम्पदा संरक्षण र विकास हुनसकेको छैन।
संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव ऊ थान्त लुम्बिनी पुगेर, राजा महेन्द्रलाई भेटेर लुम्बिनीको विकासमा ध्यानाकर्षण गराए। लुम्बिनीलाई विश्वसम्पदा सूचीमा राख्ने काम पनि उनैले गरे। त्यसपछि पनि हुनुपर्ने जति नेपालको ध्यानाकर्षण नभएकोले बहस चलाउन सकिने ठाउँ प्रशस्तै छन्।