HimalKhabar.com :: A Complete Nepali Political News Portal
हिमालमाथि वायुमण्डलमा प्रदूषण मापन हिमालयको उँचाइभन्दा झण्डै तीन गुणा माथिसम्म पुगेको प्रदूषणले मनसुनमा पारेको प्रभाव अध्ययन गर्न विश्वका वातावरण वैज्ञानिकहरू नेपाल आइपुगेका छन्।