प्रधान न्यायाधीशको मात्रै किन आलोचना?
गैरसांसद गजेन्द्रबहादुर हमालको नियुक्ति प्रकरणमा जे भइरहेको छ, त्यो देखिएको छैन र बाहिर जे देखिएको छ, वास्तवमा भइरहेको त्यो होइन।
यस्तो छ प्रतिनिधि सभा विघटनले बदलेको दलीय शक्ति सन्तुलन
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि एमाले, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको आन्तरिक समीकरण फेरबदल भएको छ।