HimalKhabar.com :: A Complete Nepali Political News Portal
चिनियाँ विदेश मन्त्रीको भ्रमण कति सार्थक? एमसीसीको सन्दर्भमा असफल सूक्ष्म व्यवस्थापनपछि नेपाल भ्रमण गरेका चिनियाँ विदेश मन्त्री वाङ यीले बीआरआईलाई ठोस आकार दिन भने सकेनन्।