पूर्व राजा ज्ञानेन्द्र शाहलाई काठमाडौं महानगरले तोक्यो आठ कसूरमा जरिवाना
तीनकुने क्षेत्रमा गरिएको प्रदर्शनका क्रममा भएको तोडफोड र फोहोरका लागि काठमाडौं महानगरपालिकाले पूर्व राजा ज्ञानेन्द्र शाहलाई आठ वटा कसूरमा जरिवना तोकेको छ।
रिंकु सदा मृत्यु प्रकरणमा वडा सदस्य जेल चलान
सिरहाको नवराजपुर गाउँपालिका-१, भगवानपुरकी रिंकु सदाको ज्यान गएको घटनामा वडा सदस्यलाई जेल चलान गरिएको छ।