समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
हिमाल खोज
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
किन सडकमा उत्रिए शिक्षक? (भिडिओ)
पूर्व राजालाई दिंदैन सेनाले साथ
देशभरका शिक्षक काठमाडौंको सडकमा (तस्वीरहरू)
अँध्यारो सुरुङतिर गाउँ
मैले भिडिओ खिचिरहेको भवनमै भाइ जलिरहेको रहेछ : दिनेश रजक
करोड लागतका योजनामा जम्मा एक हजार रुपैयाँ बजेट
शिक्षक महासंघलाई जरिवानाको डर
राजावादीले आगो झोसेको त्रिभुवन विमानस्थल यसरी जोगियो
राजावादीको प्रदर्शन हिंसात्मक
समाजवादी मोर्चाको शान्तिपूर्ण प्रदर्शन
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
अन्य
पूर्वाधार
विकास
यातायात
अन्य
अर्थ
सामसङले ल्यायो दशैंतिहार अफर
हिमालखबर
सामसङले दशैं र तिहारका लागि ‘भव्य दशैं तिहार, घरभरि उपहार’ योजना सार्वजनिक गरेको छ।
एनसेल फाउन्डेशनको घोषणा
मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर)का परियोजनाहरू सञ्चालन गर्न एनसेल फाउन्डेशनको घोषणा गरेको छ।
बेला विटा पर्फ्युम नेपाली बजारमा
संसारभर प्रख्यात पर्फ्युम ब्रान्ड बेला विटा नेपाली बजारमा आएको छ।
सरकारको आम्दानी र खर्चमा सुधार
गत साउन र भदौमा सरकारको आम्दानी र खर्चमा सुधार देखिएको छ।
शेयर बजारमा उच्च अंकको गिरावट
आइतबार शेयर बजारमा उच्च अंकको गिरावट आएको छ।
सुस्तामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको बिजुली
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुस्ता गाउँपालिका-५ मा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ।
‘वातावरणीय दृष्टिले पूर्वाधार परियोजना निर्माणमा नेपाल जोखिमपूर्ण बाटोमा’
वातावरणीय दृष्टिले पूर्वाधार परियोजना निर्माणमा नेपाल जोखिमपूर्ण बाटोमा हिंडिरहेको नागरिक अगुवाले औंल्याएका छन्।
पन्च ईभीको कोशीबाट रिजनल लन्च
टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटा पन्च ईभीको रिजनल लन्च कोशी प्रदेशबाट शुरू गरेको छ।
ग्लोबल आईएमई ब्यांकलाई सिंगापुरमा दुई वटा अवार्ड
ग्लोबल आईएमई ब्यांक लिमिडेट ‘यूरोमनी अवार्ड फर एक्सलेन्स २०२४’ अन्तर्गत बेस्ट ब्यांक नेपाल र बेस्ट ब्यांक ईएसजी (वातावरण, सामाजिक र सुशासन) नेपाल विधाबाट सम्मानित भएको छ।
हरित पूर्वाधारमा लगानी गर्न विज्ञको सुझाव
नेपाल पूर्वाधार विकासको प्रारम्भिक चरणमा रहेकाले अब लगानी गर्दा दीर्घकालीन रूपमा हरित पूर्वाधार (ग्रीन इन्फ्रास्ट्रक्चर)मा जोड दिन सरोकारवालाले सुझाव दिएका छन्।
बुद्ध एअरको सबैभन्दा पुरानो विमानको बिदाइ
नेपालमा १६ वर्ष उडान गरेको बुद्ध एअरको सबैभन्दा पुरानो ‘एटीआर ४२-३२०’ विमानलाई बिदाइ गरिएको छ।
चिलिमे-त्रिशूली प्रसारण लाइनको निर्माण अन्तिम चरणमा
त्रिशूली नदी र त्यसका सहायक खोलामा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह गर्न चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइनको निर्माण अन्तिम चरणमा पुगेको छ।
जर्मनीले नेपाललाई साढे सात अर्ब रुपैयाँ अनुदान दिने
जर्मनीले नेपाललाई सात अर्ब ५५ करोड (५१ मिलियन यूरो) बराबरको सहयोग गर्ने भएको छ।
एनसेल एपबाटै प्रहरी रिपोर्टका लागि निवेदन दिन सकिने
एनसेल एपबाटै प्रहरी चारित्रिक प्रमाणपत्र अर्थात् ‘पुलिस रिपोर्ट’ का लागि निवेदन दिन सकिने भएको छ।
नीतिगत सुधारका लागि आईएमएफसँग सरकारको प्रतिबद्धता
सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग नीतिगत सुधार गर्ने प्रतिबद्धता जनाएको छ।
शेयर बजारमा ४.७ प्रतिशतको वृद्धि
हिमालखबर
भदौ लागेदेखि ओरालो झरिरहेको शेयर बजारमा सोमबार उछाल आएको छ।
राजस्व चुहावट नियन्त्रण गर्न द्रुत गस्ती टोली गठन
राजस्व चुहावट तीव्र भएको आशंकापछि नियन्त्रणका लागि अर्थ मन्त्रालयले राजस्व चुहावट नियन्त्रण सम्बन्धी दुई वटा द्रुत गस्ती निरीक्षण टोली गठन गरेको छ।
नेपालमा झन्डै तीन खर्ब वैदेशिक लगानी, सबैभन्दा बढी भारतको
नेपालमा वैदेशिक लगानीको एकतिहाइभन्दा बढी हिस्सा भारतको देखिएको छ।
जोन्सेनका नौ वटा नयाँ मोटरसाइकल र स्कुटर
नेपाली बजारमा जोन्सेन मोटरसाइकलका नौ वटा नयाँ मोटरसाइकल र स्कुटर लन्च गरिएको छ।
मर्स्याङ्दीमा खसेको बस निकालेपछि खुल्यो पृथ्वी राजमार्ग
मर्स्याङ्दी नदीमा खसेको बस आठ घन्टा लगाएर निकालेपछि पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ।
शेयर बजारमा उच्च अंकको गिरावट
साताको पहिलो दिन शेयर बजारमा उच्च अंकको गिरावट आएको छ।
तीन गुणा बढ्यो बिजुलीको खपत
मुलुकबाट अधिकांश स्थानमा लोडशेडिङ अन्त्य भई नियमित रूपमा विद्युत् आपूर्ति हुन थालेपछि पछिल्लो आठ वर्षमा विद्युत् खपत तीन गुणा बढेको छ।
पूर्वाधार सम्मेलन भदौ अन्तिम साता
निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग परिसंघले नेपाल पूर्वाधार सम्मेलनको पाँचौं संस्करण भदौ २७ र २८ गते काठमाडौंमा आयोजना गर्ने भएको छ।
साउनमा पनि आयात खस्कियो, विदेश जाने बढे
यस आर्थिक वर्षको पहिलो महीनामा पनि विदेशबाट वस्तुको आयात घटेको छ।
एनसेलको पहल कार्यक्रम सातै प्रदेशमा सञ्चालन
एनसेलले शुरू गरेको ‘एटीन फर एटीन’ अर्थात् १८औं वर्षका लागि १८ वटा सामाजिक पहल कार्यक्रम सातै प्रदेशमा सञ्चालन गरेको छ।
अन्नपूर्ण क्षेत्रमा लेक लागेर वर्ष दिनमा २१ पर्यटकको मृत्यु
पदयात्राका लागि चर्चित गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा एक वर्षमा लेक लागेर २१ पर्यटकको मृत्यु भएको छ।
९९ प्रतिशत नेपालीका घरमा बिजुली, ५३९ स्थानीय तहमा पूर्ण विद्युतीकरण
नेपालका ७५३ स्थानीय तहमध्ये ५३९ मा पूर्ण विद्युतीकरण भएको छ।
नेपाली भान्सामा विदेशी ‘क्वाँटी’, वर्ष दिनमा १५ अर्बको आयात
नेपालीको भान्सामा तयार हुने क्वाँटीमा मिसाइने गेडागुडी छिमेकी भारतसँगै अमेरिकी तथा अफ्रिकी लगायत मुलुकबाट आउने गरेका छन्।
भारतले नेपालबाट थप २५१ मेगावाट विद्युत् खरीद गर्ने
भारतले नेपालबाट थप २५१ मेगावाट विद्युत् खरीद गर्ने भएको छ।
मूल्यवृद्धि दर ३४ महीनायताकै न्यून, खाद्यवस्तुको भाउ उच्च
असारमा बजारको मूल्यवृद्धि दर पछिल्लो तीन वर्षयताकै न्यूनमध्ये एक भएको तथ्यांक नेपाल राष्ट्र ब्यांकले सार्वजनिक गरेको छ।
Previous
4
5
6
7
8
Next
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.